पाकिस्तानका एक युवक, अब्दुल अहदले आफ्नै आमाकाे गराइदिए विवाह , सामाजिक सञ्जालमा आफ्नो कथा साझा गर्दै, अब्दुलले कसरी उनकी आमाले उनलाई १८ वर्षसम्म पालनपोषण गरेकी थिइन् र अब उनी आफ्नै जीवन जिउन सकुन् भनेर यो कदम उठाएको बताएका छन्।अब्दुलकाे भनाइ अनुसार, उनकी आमाले कठिन परिस्थितिमा समेत उनलाई माया र स्नेहका साथ हुर्काएकी थिइन् त्यसैले उन्ले अामाकाे बिवाह गरेकाे बताएका छन्।
Category
🗞
News